Jump to content

Page:Shakuntala.pdf/76: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती।
पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती ।
::मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
::मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
भाषा बुफिन्छ खगको अनि नाटकीय।
भाषा बुझिन्छ खगको अनि नाटकीय ।
::त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
::त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
{{pcn|(१६)}}
{{pcn|(१६)}}


जो पात एक महलैसरि दिव्य ठानी।
जो पात एक महलैसरि दिव्य ठानी ।
::बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥
::बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥
नानी जहाँ जलदले छ चमक्क चारु।
नानी जहाँ जलदले छ चमक्क चारु ।
::आनन्दका महल हुन् शिशु नै फुलेका
::आनन्दका महल हुन् शिशु नै फुलेका
{{pcn|(१७)}}
{{pcn|(१७)}}


छम् प्रौढभाव उनका मनमा मुना कें।
छन् प्रौढभाव उनका मनमा मुना झैं ।
::स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥
::स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर।
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर ।
::बिग्रिन्छ फेरि नवता लिन चारु हेर॥
::बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥
{{pcn|(१८)}}
{{pcn|(१८)}}


बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त ।
बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त ।
::खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥
::खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥
संवादबीच दिल शैशवको छ मस्त।
संवादबीच दिल शैशवको छ मस्त ।
::अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥
::अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥
{{pcn|(१९)}}
{{pcn|(१९)}}


देखेर ऐक्य सब रूप र रङ्गभित्र !
देखेर ऐक्य सब रूप र रङ्गभित्र
::जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
::जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
मीठोपनासँग समाउँछ भित्र छाती ।
मीठोपनासँग समाउँछ भित्र छाती ।
::त्यो भाव लग्छ अभ क्यार कि स्वर्गमाथि ॥
::त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥
{{pcn|(२०)}}
{{pcn|(२०)}}


निर्जीव छैन तटनेर शिला सलक्क ।
निर्जीव छैन तटनेर शिला सलक्क ।
::जो हुन्छ चारु लहरी जलको भलक्क
::जो हुन्छ चारु लहरी जलको झलक्क
त्यो गर्छ भाषण मनोहर कल्कलाई।
त्यो गर्छ भाषण मनोहर कल्कलाई ।
::आनन्दको मुटुसितै लय नै मिलाई ॥
::आनन्दको मुटुसितै लय नै मिलाई ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}


</poem>}}
</poem>}}

Latest revision as of 15:33, 1 March 2025

This page has been proofread

पन्ना छ पल्लव जहाँ, जब बन्छ मोती ।
मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥
भाषा बुझिन्छ खगको अनि नाटकीय ।
त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥
(१६)

जो पात एक महलैसरि दिव्य ठानी ।
बन्छिन् अनन्तसित गद्गद दिव्य रानी ॥
नानी जहाँ जलदले छ चमक्क चारु ।
आनन्दका महल हुन् शिशु नै फुलेका ॥
(१७)

छन् प्रौढभाव उनका मनमा मुना झैं ।
स्वप्ना छ प्रौढ बिपना मृदुकल्पनामा ॥
ती रङ्ग रङ्गहरुमा दुनियाँ बनेर ।
बिग्रिन्छ फेरि नवता लिन चारु हेर ॥
(१८)

बोल्छन् प्रबाल तरुका उनसाथ सुस्त ।
खोलेर ओठहरु सुन्दरता प्रशस्त ॥
संवादबीच दिल शैशवको छ मस्त ।
अज्मेर उत्तर अनेक सुनाउँछिन ती ॥
(१९)

देखेर ऐक्य सब रूप र रङ्गभित्र ।
जो भाव टिप्दछ कुरा मृदु आँकुराको ॥
मीठोपनासँग समाउँछ भित्र छाती ।
त्यो भाव लग्छ अझ क्यार कि स्वर्गमाथि ॥
(२०)

निर्जीव छैन तटनेर शिला सलक्क ।
जो हुन्छ चारु लहरी जलको झलक्क ॥
त्यो गर्छ भाषण मनोहर कल्कलाई ।
आनन्दको मुटुसितै लय नै मिलाई ॥
(२१)