Jump to content

Page:Shakuntala.pdf/75: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "उषा उज्र्याली घनकेशवाली । सुवर्णवातायनबीच बत्ती ॥ बाली, जसै “स्वागत अंशुमाली ।” भन्थिन, हवाभित्र सुगन्ध हाली ॥ भन्थिन्‌ तिनी 'स्वर्ग खुल्यो मुमाको ।” गुलाफबारीहरुको सुगन्ध ॥ सुँ..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उषा उज्र्याली घनकेशवाली ।
{{center block|
सुवर्णवातायनबीच
<poem>
बत्ती ॥
उषा उज्याली घनकेशवाली ।
बाली, जसै “स्वागत अंशुमाली ।”
::सुवर्णवातायनबीच बत्ती ॥
भन्थिन, हवाभित्र सुगन्ध हाली ॥
बाली, जसै "स्वागत अंशुमाली ।"
भन्थिन्‌ तिनी 'स्वर्ग खुल्यो मुमाको ।”
::भन्थिन्, हवाभित्र सुगन्ध हाली ॥
गुलाफबारीहरुको
भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको ।"
सुगन्ध ॥
::गुलाफबारीहरुको सुगन्ध ॥
सुँघेर बग्दी सुनमा सुगन्ध ।
सुँघेर बग्दी सुनमा सुगन्ध ।
फो)
{{pcn|(११)}}


(वसन्ततिलका)
{{pcn|'''(वसन्ततिलका)'''}}
ऐनासमान हलपी जलतुल्य साफ ।
ऐनासमान हलपी जलतुल्य साफ ।
निष्पाप
::निष्पाप शुद्ध दिलमा नभएर ताप ॥
 
शुद्ध
 
दिलमा
 
नभएर
 
ताप ॥
 
आनन्दको
 
सुन
 
सुगन्ध
 
लिएर
 
भल्की॥
 
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग ।
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग ।
पर)
::आनन्दको सुन सुगन्ध लिएर भल्की
 
{{pcn|(१२)}}
नालासमान तिनका पद नृत्य गर्छन्‌ ।
चाञ्चल्यको सरल सुन्दरता लिएर ॥
जान्छिन्‌ जहाँ शिशु घुमी मृदु कल्कलाई ।


,फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥
नालासमान तिनका पद नृत्य गर्छन् ।
 
::चाञ्चल्यको सरल सुन्दरता लिएर ॥
पर)
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई ।
::फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥
{{pcn|(१३)}}


जादूनिकेतनसमान समस्त विश्व ।
जादूनिकेतनसमान समस्त विश्व ।
आनन्दकी छ जसको गहिरो रहस्य ॥
::आनन्दको छ जसको गहिरो रहस्य ॥
 
जो रूपरङ्गहरुको छ अनन्त टूना ।
जो रूपरङ्गहरुको छ अनन्त टूना ।
 
::त्यो बालनिम्ति छ अरू सब दुःख भन्छन्
त्यो बालनिम्ति छ अरू सन दुख भन्छन्‌
{{pcn|(१४)}}
(१४)


जो साधुले भजिरहे युगसम्म लाखौं ।
जो साधुले भजिरहे युगसम्म लाखौं ।
जो भाव दुर्गम सधैँ छ सरस्वतीको ॥
::जो भाव दुर्गम सधैं छ सरस्वतीको ॥
जो भोग्छ ईशपति बाल बनेर आई ।
जो भोग्छ ईशपति बाल बनेर आई ।
त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ
::त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ
५५)
{{pcn|(१५)}}
 
</poem>}}

Latest revision as of 21:00, 26 February 2025

This page has been proofread

उषा उज्याली घनकेशवाली ।
सुवर्णवातायनबीच बत्ती ॥
बाली, जसै "स्वागत अंशुमाली ।"
भन्थिन्, हवाभित्र सुगन्ध हाली ॥
भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको ।"
गुलाफबारीहरुको सुगन्ध ॥
सुँघेर बग्दी सुनमा सुगन्ध ।
(११)

(वसन्ततिलका)
ऐनासमान हलपी जलतुल्य साफ ।
निष्पाप शुद्ध दिलमा नभएर ताप ॥
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग ।
आनन्दको सुन सुगन्ध लिएर भल्की ॥
(१२)

नालासमान तिनका पद नृत्य गर्छन् ।
चाञ्चल्यको सरल सुन्दरता लिएर ॥
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई ।
फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥
(१३)

जादूनिकेतनसमान समस्त विश्व ।
आनन्दको छ जसको गहिरो रहस्य ॥
जो रूपरङ्गहरुको छ अनन्त टूना ।
त्यो बालनिम्ति छ अरू सब दुःख भन्छन् ॥
(१४)

जो साधुले भजिरहे युगसम्म लाखौं ।
जो भाव दुर्गम सधैं छ सरस्वतीको ॥
जो भोग्छ ईशपति बाल बनेर आई ।
त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ ।
(१५)