Jump to content

Page:Shakuntala.pdf/73: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सप्तम सर्ग (उपजाति) सानी उज्याली वेनबालिका ती । हालेर जादूमय स्वप्न जाली॥ बन्थिन्‌ तरक्गीपट भाँति भाँति । अनेक राम्रा मृदु भाव काती ॥ १. हेर्थिन्‌ वसन्ती कलिदार डाली । कल्लोल झैं..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सप्तम सर्ग
{{c|{{x-larger|'''सप्तम सर्ग'''}}<br/>
(उपजाति)
'''(उपजाति)'''}}


सानी उज्याली वेनबालिका ती ।
{{center block|
हालेर जादूमय स्वप्न जाली॥
<poem>
बन्थिन्‌ तरक्गीपट भाँति भाँति ।
सानी उज्याली वनबालिका ती ।
::हालेर जादूमय स्वप्न जाली ॥
बन्थिन् तरङ्गीपट भाँति भाँति ।  
::अनेक राम्रा मृदु भाव काती ॥
{{pcn|(१)}}


अनेक राम्रा मृदु भाव
हेर्थिन वसन्ती कलिदार डाली ।
::कल्लोल झैं स्वर्णप्रभातमा ती ॥
आनन्दका पाउ छिटा उचाली ।
{{pcn|(२)}}


काती
::दिन्छन् मुना, पल्लव, पुष्प, ताली ।
विहङ्ग बोल्छन् रसिला कुरा ली
::छन् वल्लरी नै उनलाइ आलि ।
चल्छन् हवाले मृदु अङ्ग चाली ॥
{{pcn|(३)}}


१.
::कल्लोलले निर्मल नृत्यवाली ।
नाला बगेका गिरिकुन्जभित्र ॥
::भाषा छ तोते नवपल्लवीय ।
वसन्त झैं शब्द हुने मुनामा ॥
{{pcn|(४)}}


हेर्थिन्‌ वसन्ती कलिदार डाली ।
</poem>}}
 
कल्लोल
 
झैं स्वर्णप्रभातमा ती ॥
 
आनन्दका पाउ छिटा, उचाली ।
 
(र)
 
दिन्छन्‌ मुना, पल्लव, पुष्प, ताली ।
 
विहङ्ग बोल्छन्‌ रसिला कुरा ली॥
 
छन्‌ वल्जरी नै उनलाइ आलि ।
 
चन्छन्‌ हवाले मृदु अङ्ग चाली ॥
 
(३)
 
कल्लोलले निर्मल नृत्यवाली ।
 
नाला
 
बगेका
 
गिरिकुम्जभित्र ॥
 
वसन्त
 
झैं शब्द हुने -मुनामा ॥
 
भाषा छ तोते नवपल्लवीय ।
८४)

Latest revision as of 20:35, 26 February 2025

This page has been proofread
सप्तम सर्ग
(उपजाति)

सानी उज्याली वनबालिका ती ।
हालेर जादूमय स्वप्न जाली ॥
बन्थिन् तरङ्गीपट भाँति भाँति ।
अनेक राम्रा मृदु भाव काती ॥
(१)

हेर्थिन वसन्ती कलिदार डाली ।
कल्लोल झैं स्वर्णप्रभातमा ती ॥
आनन्दका पाउ छिटा उचाली ।
(२)

दिन्छन् मुना, पल्लव, पुष्प, ताली ।
विहङ्ग बोल्छन् रसिला कुरा ली ॥
छन् वल्लरी नै उनलाइ आलि ।
चल्छन् हवाले मृदु अङ्ग चाली ॥
(३)

कल्लोलले निर्मल नृत्यवाली ।
नाला बगेका गिरिकुन्जभित्र ॥
भाषा छ तोते नवपल्लवीय ।
वसन्त झैं शब्द हुने मुनामा ॥
(४)