Jump to content

Page:Shakuntala.pdf/73: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
{{center block|
{{center block|
<poem>
<poem>
सानी उज्याली वनबालिका ती।
सानी उज्याली वनबालिका ती ।
::हालेर जादूमय स्वप्न जाली ॥
::हालेर जादूमय स्वप्न जाली ॥
बन्धिन् तरङ्गीपट भाँति भाँति। ..
बन्थिन् तरङ्गीपट भाँति भाँति ।
::अनेक राम्रा मृदु भाव काती ॥
::अनेक राम्रा मृदु भाव काती ॥
{{pcn|(१)}}
{{pcn|(१)}}


हेर्थिन वसन्ती कलिदार डाली।
हेर्थिन वसन्ती कलिदार डाली ।
::कल्लोल के स्वर्णप्रभातमा ती॥
::कल्लोल झैं स्वर्णप्रभातमा ती ॥
आनन्दका पाउ छिटा उचाली।
आनन्दका पाउ छिटा उचाली ।
{{pcn|(२)}}
{{pcn|(२)}}


::दिन्छन् मुना, पल्लव, पुष्प, ताली।
::दिन्छन् मुना, पल्लव, पुष्प, ताली ।
विहङ्ग बोल्छन् रसिला कुरा ली ॥
विहङ्ग बोल्छन् रसिला कुरा ली ॥
::छन् वल्लरी नै उनलाइ आलि।
::छन् वल्लरी नै उनलाइ आलि ।
चल्छन् हवाले मृदु अङ्ग चाली ॥
चल्छन् हवाले मृदु अङ्ग चाली ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


::कल्लोलले निर्मल नृत्यवाली।
::कल्लोलले निर्मल नृत्यवाली ।
नालां बगेका गिरिकुन्जभित्र #।
नाला बगेका गिरिकुन्जभित्र
::भाषा छ तोते नवपल्लवीय। *
::भाषा छ तोते नवपल्लवीय ।
वसन्त के शब्द हुने मुनामा
वसन्त झैं शब्द हुने मुनामा
{{pcn|(४)}}
{{pcn|(४)}}


</poem>}}
</poem>}}

Latest revision as of 20:35, 26 February 2025

This page has been proofread
सप्तम सर्ग
(उपजाति)

सानी उज्याली वनबालिका ती ।
हालेर जादूमय स्वप्न जाली ॥
बन्थिन् तरङ्गीपट भाँति भाँति ।
अनेक राम्रा मृदु भाव काती ॥
(१)

हेर्थिन वसन्ती कलिदार डाली ।
कल्लोल झैं स्वर्णप्रभातमा ती ॥
आनन्दका पाउ छिटा उचाली ।
(२)

दिन्छन् मुना, पल्लव, पुष्प, ताली ।
विहङ्ग बोल्छन् रसिला कुरा ली ॥
छन् वल्लरी नै उनलाइ आलि ।
चल्छन् हवाले मृदु अङ्ग चाली ॥
(३)

कल्लोलले निर्मल नृत्यवाली ।
नाला बगेका गिरिकुन्जभित्र ॥
भाषा छ तोते नवपल्लवीय ।
वसन्त झैं शब्द हुने मुनामा ॥
(४)