Jump to content

Page:Shakuntala.pdf/70: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा । बोक्छन्‌ काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥ (छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) । हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा त..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा ।
मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा ।
 
::बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
बोक्छन्‌ काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
 
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
::हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा ऋषि  ॥
{{pcn|(३५)}}


हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा त्रषि ॥
वल्ली बेह्रिन गै रँगी कुसुमले राम्रो थियो झोपडी ।
 
::सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना
(३५)
छाएको खरले विहङ्गस्वरले मीठो हवा शीतल ।
वल्ली बेह्टिन गै रँगी कुसुमले राम्रो थियो झोपडी ।
::पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी
 
{{pcn|(३६)}}
सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥
छाएको खरले बिहङ्गस्वरले मीठो हवा शीतल ।
 
पाएको वनबाट, घाम कलिलौ ओढेर न्यानो गरी ॥
(३६)


हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी ।
हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी ।
हिल्थे केशर वुक्षका वरिपरी 'आफ' भने झैं गरी ॥
::हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने झैं गरी
"को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा ॥
::चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा
{{pcn|(३७)}}


(३७)
दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले ।
::छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा  ॥
हीराका चय विश्ववन्द्य रवि जो हुन् पद्मिनीवल्लभ ।
::लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ  ॥
{{pcn|(३८)}}


दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले।
"ल्याएँ यी ललिताङ्गीनी मुसमुसे मुन्द्रे परी-बालिका ।
छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा
::आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी  ॥
स्वप्ना झैं वनको प्रसूनवदनी, कल्लोलकी केलि थी ।
::विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी "
{{pcn|(३९)}}


हीराका चय विश्ववन्द् रवि जो हुन्‌ पद्मिनीवल्लभ
यस्ता शब्द सुनेर भै चकित ती चम्किन् त्यहाँ गौतमी
 
::ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ?
लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी ।
(३५)
::आफैले तपको गरी निहूँ कतै जन्मिन् कि यी बालिका ?"
{{pcn|(४०)}}


“ल्याएँ यी ललिताङ्गिनी मुसमुसे मुन्द्रे परी-बालिका ।
</poem>}}
आविष्कार
 
सुगन्धका पवनकी
 
वन्य प्रभा स्वर्गकी ॥
 
स्वप्ना झै वनको प्रसूनवदनी, कल्लोलकी केलि थी ।
 
विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥”
(३९)
 
यस्ता शब्द सुनेर भै चकित ती चम्किन्‌ त्यहाँ गौतमी ।
 
ठद्टासाथ भनिन्‌ “थिई कि त कुनै प्यारी रखौटी परी ?
 
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी ।
आफैंले तपको गरी निहुँ कतै ज्ञन्मिन्‌ कि यी बालिका ?”
(४०)

Latest revision as of 17:33, 26 February 2025

This page has been proofread

मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा ।
बोक्छन् काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥
(छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) ।
हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा ऋषि ॥
(३५)

वल्ली बेह्रिन गै रँगी कुसुमले राम्रो थियो झोपडी ।
सानो स्वर्गसमान पूर्ण सुखको कम्ती हुँदा चाहना ॥
छाएको खरले विहङ्गस्वरले मीठो हवा शीतल ।
पाएको वनबाट, घाम कलिली ओढेर न्यानो गरी ॥
(३६)

हाँस्दा फूल वसन्तका यश बनी बास्ना हवामा भरी ।
हिल्थे केशर वृक्षका वरिपरी 'आऊ' भने झैं गरी ॥
'को को हो' रव ली बली वनप्रभा आँखाविषे कोयली ।
चिन्दी झैं वनबालिका, विहगकी सङ्गी फुली बागमा ॥
(३७)

दूनाको हरियो सुस्निग्धपनमा पानी भरी रङ्गले ।
छाएकी, वनपुष्प सुन्दर सजी मार्तण्डको अर्घमा ॥
हीराका चय विश्ववन्द्य रवि जो हुन् पद्मिनीवल्लभ ।
लिन्थे वन्दन शुष्कपत्रसदृशी ती गौतमीको त्यहाँ ॥
(३८)

"ल्याएँ यी ललिताङ्गीनी मुसमुसे मुन्द्रे परी-बालिका ।
आविष्कार सुगन्धका पवनकी वन्य प्रभा स्वर्गकी ॥
स्वप्ना झैं वनको प्रसूनवदनी, कल्लोलकी केलि थी ।
विश्वामित्र र मेनका दुइ मिली, राम्री बनेकी जुनी ॥"
(३९)

यस्ता शब्द सुनेर भै चकित ती चम्किन् त्यहाँ गौतमी ।
ठट्टासाथ भनिन् "थिई कि त कुनै प्यारी रखौटी परी ?
गाला लाल सुपुष्ट सुन्दर हुने राम्रा सफा अङ्गकी ।
आफैले तपको गरी निहूँ कतै जन्मिन् कि यी बालिका ?"
(४०)