Page:Shakuntala.pdf/69: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
अहो ! कोयली अप्सराकी | अहो ! कोयली अप्सराकी मुहार । | ||
::बिजूली | ::बिजूली नटीकी सुती झैं उज्याली ॥ | ||
वसन्ती मुनामा रसिली बनेर । | |||
:: | ::विलापीरहेकी चुहाएर आँखा ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
उषातुल्य राम्री उदाई सबेरै। | उषातुल्य राम्री उदाई सबेरै। | ||
::सफा भालमा स्पर्श गर्दी हिमाल ॥ | ::सफा भालमा स्पर्श गर्दी हिमाल ॥ | ||
नयाँ घुम्रिएका भुवाले सिँगारी । | |||
::ओर्लिइन् शीत ती आँसुदार ॥ | ::यहाँ ओर्लिइन् शीत ती आँसुदार ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
चुचुच्चु ! च्चुचुच्चू! कुनै नीडबाट । | |||
:: | ::चरी स्वर्गकी आज पृथ्वी झरेकी ॥ | ||
रूँदी फूलकी कोकिला बासवाली । | |||
:: | ::फुलेकी चरी ! आँसु पार्छ्यौ सिँगार ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
अहा ! कोस लामा भिजेका परेला । | अहा ! कोस लामा भिजेका परेला । | ||
::दुवैबाट झल्काउँदी रत्न दाना ॥ | ::दुवैबाट झल्काउँदी रत्न दाना ॥ | ||
परी एकलो ठाउँको त्रास | परी एकलो ठाउँको त्रास रुन्छ्यौ । | ||
::नजानी रुँदो | ::नजानी रुँदो शब्द जो भन्छ "आमा" ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
पिपिल्पिल् पिपिल्पिल् तिमी दुःख मानी । | |||
:: | ::ममा हेर्दछ्यौ आड पाएर नानी॥ | ||
म बूढो बनूँ चोर तिम्रो कि क्या र ? | |||
::कुनै छैन आधार यो ठाउँमा र ? | ::कुनै छैन आधार यो ठाउँमा र ? | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
हलूका नयाँ पुष्प जस्तै प्रभाती । | |||
::चोर्ने म हावासमान ॥ | ::तिमीलाइ चोर्ने म हावासमान ॥ | ||
कुँदाएर लैजान्छ आनन्द मानी । | कुँदाएर लैजान्छ आनन्द मानी । | ||
::जहाँ गौतमी चाउरी छन् बयानी ॥ | ::जहाँ गौतमी चाउरी छन् बयानी ॥ |
Latest revision as of 16:57, 26 February 2025
अहो ! कोयली अप्सराकी मुहार ।
बिजूली नटीकी सुती झैं उज्याली ॥
वसन्ती मुनामा रसिली बनेर ।
विलापीरहेकी चुहाएर आँखा ॥
(२९)
उषातुल्य राम्री उदाई सबेरै।
सफा भालमा स्पर्श गर्दी हिमाल ॥
नयाँ घुम्रिएका भुवाले सिँगारी ।
यहाँ ओर्लिइन् शीत ती आँसुदार ॥
(३०)
चुचुच्चु ! च्चुचुच्चू! कुनै नीडबाट ।
चरी स्वर्गकी आज पृथ्वी झरेकी ॥
रूँदी फूलकी कोकिला बासवाली ।
फुलेकी चरी ! आँसु पार्छ्यौ सिँगार ॥
(३१)
अहा ! कोस लामा भिजेका परेला ।
दुवैबाट झल्काउँदी रत्न दाना ॥
परी एकलो ठाउँको त्रास रुन्छ्यौ ।
नजानी रुँदो शब्द जो भन्छ "आमा" ॥
(३२)
पिपिल्पिल् पिपिल्पिल् तिमी दुःख मानी ।
ममा हेर्दछ्यौ आड पाएर नानी॥
म बूढो बनूँ चोर तिम्रो कि क्या र ?
कुनै छैन आधार यो ठाउँमा र ?
(३३)
हलूका नयाँ पुष्प जस्तै प्रभाती ।
तिमीलाइ चोर्ने म हावासमान ॥
कुँदाएर लैजान्छ आनन्द मानी ।
जहाँ गौतमी चाउरी छन् बयानी ॥
कुनै शैल जस्ती मुजाले पुरानी ।
(३४)