Page:Shakuntala.pdf/68: Difference between revisions
→Not proofread: Created page with "क्रूर हे कालको भाइ- नङ्ग्रा हुने । भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥ जीवना$5नन्दको कोमल स्पन्दन । ढुक्दुकाई छिटो त्रासले भो, नमार् ॥ (र२) हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
क्रूर हे कालको भाइ | {{center block| | ||
भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥ | <poem> | ||
"क्रूर हे कालको भाइ– नङ्ग्रा हुने । | |||
::भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥ | |||
जीवनाऽऽनन्दको कोमल स्पन्दन । | |||
( | ::ढुक्ढुकाई छिटो त्रासले भो, नमार् ॥ | ||
{{pcn|(२३)}} | |||
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै । | हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै । | ||
लाल | ::लाल हिंसा धराबीच बुट्टा बनी ॥ | ||
हिंसा | |||
धराबीच | |||
बुट्टा | |||
शान्तिको सूचनातुल्य यो कान्तिमा । | शान्तिको सूचनातुल्य यो कान्तिमा । | ||
::क्रूर के डस्दछस् ईश्वरैको मुटु ? | |||
डस्दछस् | {{pcn|(२४)}} | ||
ईश्वरैको | |||
मुटु | |||
? | |||
(२४) | |||
योनि फेर्, योनि फेर् शाक खाने बनी । | योनि फेर्, योनि फेर् शाक खाने बनी । | ||
::मूल खाने बनी ले फलाहार तँ ॥ | |||
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूर हो । | |||
::लाश खाने लुछी लाज छोडीकन ॥ | |||
{{pcn|(२५)}} | |||
हाय हा ! हाय हा ! हाय हा ! हाय हा!" | |||
::तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥ | |||
चीं चिंचीं चञ्चुले पक्क पानी भजी । | |||
::फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥ | |||
{{pcn|(२६)}} | |||
हाय हा ! हाय हा ! हाय हा ! हाय हा! | |||
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥ | |||
फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥ | |||
(२६) | |||
गै उठाए त्यहाँ कण्वले बालिका । | |||
::आर्द्र आँखा हुँदी क्रूरका पापले ॥ | |||
देखिइन् बालिका अप्सराकी त्यही । | देखिइन् बालिका अप्सराकी त्यही । | ||
::कुञ्जमा फूलको गर्दथिन् क्रन्दन॥ | |||
कुञ्जमा | {{pcn|(२७)}} | ||
फूलको | |||
त्रास संसारका दूर छाया बनी । | त्रास संसारका दूर छाया बनी । | ||
बालको | ::बालको त्यो बिलौनाविषे सुस्तरी ॥ | ||
त्यो बिलौनाविषे | आउँदा चित्तमा मेघका पङ्ख झैं । | ||
आउँदा चित्तमा मेघका | ::वारिवर्षा गरी ती विलाप्थिन् त्यहाँ ॥ | ||
{{pcn|(२८)}} | |||
वारिवर्षा | |||
गरी | |||
ती | |||
( | |||
</poem>}} |
Latest revision as of 16:45, 26 February 2025
"क्रूर हे कालको भाइ– नङ्ग्रा हुने ।
भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥
जीवनाऽऽनन्दको कोमल स्पन्दन ।
ढुक्ढुकाई छिटो त्रासले भो, नमार् ॥
(२३)
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै ।
लाल हिंसा धराबीच बुट्टा बनी ॥
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
क्रूर के डस्दछस् ईश्वरैको मुटु ?
(२४)
योनि फेर्, योनि फेर् शाक खाने बनी ।
मूल खाने बनी ले फलाहार तँ ॥
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूर हो ।
लाश खाने लुछी लाज छोडीकन ॥
(२५)
हाय हा ! हाय हा ! हाय हा ! हाय हा!"
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥
चीं चिंचीं चञ्चुले पक्क पानी भजी ।
फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
(२६)
गै उठाए त्यहाँ कण्वले बालिका ।
आर्द्र आँखा हुँदी क्रूरका पापले ॥
देखिइन् बालिका अप्सराकी त्यही ।
कुञ्जमा फूलको गर्दथिन् क्रन्दन॥
(२७)
त्रास संसारका दूर छाया बनी ।
बालको त्यो बिलौनाविषे सुस्तरी ॥
आउँदा चित्तमा मेघका पङ्ख झैं ।
वारिवर्षा गरी ती विलाप्थिन् त्यहाँ ॥
(२८)