Jump to content

Page:Shakuntala.pdf/68: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
क्रूर हे कालको भाइ- नङ्ग्रा हुने ।
"क्रूर हे कालको भाइ&ndash; नङ्ग्रा हुने ।
::भो नच्यात्‌ ! भो नच्यात्‌ ! पुष्पको पात त्यो ॥
::भो नच्यात्‌ ! भो नच्यात्‌ ! पुष्पको पात त्यो ॥
जीवना$5नन्दको कोमल स्पन्दन ।
जीवनाऽऽनन्दको कोमल स्पन्दन ।
::ढुक्दुकाई छिटो त्रासले भो, नमार्‌ ॥
::ढुक्ढुकाई छिटो त्रासले भो, नमार्‌ ॥
{{pcn|(२३)}}
{{pcn|(२३)}}


हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै ।
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै ।
::लाल हिंसा धराबीच बुट्टा बनी॥
::लाल हिंसा धराबीच बुट्टा बनी ॥
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
::क्रूर के डस्दछस्‌ ईश्वरैको मुटु ?
::क्रूर के डस्दछस्‌ ईश्वरैको मुटु ?
Line 14: Line 14:


योनि फेर्‌, योनि फेर्‌ शाक खाने बनी ।
योनि फेर्‌, योनि फेर्‌ शाक खाने बनी ।
::मूल खाने बनी ले फलाहार तँ॥
::मूल खाने बनी ले फलाहार तँ ॥
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूरहो।
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूर हो ।
::लाश खाने लुखी लाज छोडीकन ॥
::लाश खाने लुछी लाज छोडीकन ॥
{{pcn|(२५)}}
{{pcn|(२५)}}


हाय हा ! हाय हा ! हाय हा ! हाय हा!
हाय हा ! हाय हा ! हाय हा ! हाय हा!"
::तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥
::तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥
ची चिचीँ चञ्चुले पक्क पानी भजी ।
चीं चिंचीं चञ्चुले पक्क पानी भजी ।
::फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
::फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
{{pcn|(२६)}}
{{pcn|(२६)}}


गै उठाए त्यहाँ कण्वले: बालिका ।
गै उठाए त्यहाँ कण्वले बालिका ।
::आर््व आँखा हुँदी क्रूरका पापले ॥
::आर्द्र आँखा हुँदी क्रूरका पापले ॥
देखिइन्‌ बालिका अप्सराकी त्यही ।
देखिइन्‌ बालिका अप्सराकी त्यही ।
::कुञ्जमा फूलको -गर्दथिन्‌ क्रन्दन॥
::कुञ्जमा फूलको गर्दथिन्‌ क्रन्दन॥
{{pcn|(२७)}}
{{pcn|(२७)}}


त्रास संसारका दूर छाया बनी ।
त्रास संसारका दूर छाया बनी ।
::बालको त्यो बिलौनाविषे सुस्तरी ॥
::बालको त्यो बिलौनाविषे सुस्तरी ॥
आउँदा चित्तमा मेघका पड्ख झैं ।
आउँदा चित्तमा मेघका पङ्ख झैं ।
::वारिवर्षा गरी ती विलाप्थिन्‌ त्यहाँ ॥
::वारिवर्षा गरी ती विलाप्थिन्‌ त्यहाँ ॥
{{pcn|(२८)}}
{{pcn|(२८)}}


</poem>}}
</poem>}}

Latest revision as of 16:45, 26 February 2025

This page has been proofread

"क्रूर हे कालको भाइ– नङ्ग्रा हुने ।
भो नच्यात्‌ ! भो नच्यात्‌ ! पुष्पको पात त्यो ॥
जीवनाऽऽनन्दको कोमल स्पन्दन ।
ढुक्ढुकाई छिटो त्रासले भो, नमार्‌ ॥
(२३)

हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै ।
लाल हिंसा धराबीच बुट्टा बनी ॥
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
क्रूर के डस्दछस्‌ ईश्वरैको मुटु ?
(२४)

योनि फेर्‌, योनि फेर्‌ शाक खाने बनी ।
मूल खाने बनी ले फलाहार तँ ॥
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूर हो ।
लाश खाने लुछी लाज छोडीकन ॥
(२५)

हाय हा ! हाय हा ! हाय हा ! हाय हा!"
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥
चीं चिंचीं चञ्चुले पक्क पानी भजी ।
फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
(२६)

गै उठाए त्यहाँ कण्वले बालिका ।
आर्द्र आँखा हुँदी क्रूरका पापले ॥
देखिइन्‌ बालिका अप्सराकी त्यही ।
कुञ्जमा फूलको गर्दथिन्‌ क्रन्दन॥
(२७)

त्रास संसारका दूर छाया बनी ।
बालको त्यो बिलौनाविषे सुस्तरी ॥
आउँदा चित्तमा मेघका पङ्ख झैं ।
वारिवर्षा गरी ती विलाप्थिन्‌ त्यहाँ ॥
(२८)