Jump to content

Page:Shakuntala.pdf/67: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "«स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा । कृ्‌ष्णका कान्तिको पाउने माघुरी ॥ सत्य सौन्दर्य हो मोहिनी विश्वको । स्वर्गको द्वारको दिव्य आह्वान यो ॥ (१७) जान्छ टाढा कतै स्वर्गको देशमा$ दि..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
«स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
{{center block|
 
<poem>
कृ्‌ष्णका कान्तिको पाउने माघुरी ॥
"स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
 
::कृष्णका कान्तिको पाउने माघुरी ॥
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
::स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
{{pcn|(१७)}}


स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
जान्छ टाढा कतै स्वर्गको देशमा
(१७)
::दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
 
जान्छ टाढा कतै स्वर्गको देशमा$
 
दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
 
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
चित्त मेरो खिँची लग्‌ परै पूर्वमा ॥”
::चित्त मेरो खिँची लग्‌ परै पूर्वमा ॥"
पद
{{pcn|(१८)}}


यत्ति बोली तिनी : काँसका फूल झैँ
यत्ति बोली तिनी काँसका फूल झैं
धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
::धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
'शीतका बिन्दुको झल्लरी, कान्तिमा ।
शीतका बिन्दुको झल्लरी कान्तिमा ।
वृक्षशाखा हुँदा बढ्दछन्‌ झन्‌ अघि ॥
::वृक्षशाखा हुँदा बढ्दछन्‌ झन्‌ अघि ॥
०९)
{{pcn|(१९)}}


आज लौ बाजले लाज छोडीकन ।
आज लौ बाजले लाज छोडीकन ।
पेट नै भर्नको रक्तको
::पेट नै भर्नको रक्तको काजमा ॥
पूर्वका साजका माभ सौन्दर्यको ।
पूर्वका साजका माझ सौन्दर्यको ।
शान्तिको
::शान्तिको सूचना तोड्छ झम्टीकन ॥
 
{{pcn|(२०)}}
सूचना
 
(२०)
 
तोड्छ


एक तर्सी रुँदी आँसुवाली चरी ।
एक तर्सी रुँदी आँसुवाली चरी ।
::बालिका नीडकी त्यो पहेँलीचुचे ॥
जिन्दगी कालले झम्टिँदा आउने ।
::कम्पमा रुग्‍रुगे पङ्क तर्सी रुँदी ॥
{{pcn|(२१)}}


बालिका
"ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
 
::हा नलुछ्‌ ! हा नलुछ् ! जिन्दगीका भुवा ॥
नीडकी
फूल झैं कोमला बालिका सुन्दरी ।"
 
::शब्द यस्तै गरी कण्व लागे पछि ॥
त्यो
{{pcn|(२२)}}
 
काजमा ॥
भझम्टीकन ॥
 
पहेँलीचुचे ॥
 
जिन्दगी कालले झम्टिदा आउने । कम्पमा रुग्स्गे पड्क तर्सी
 
(र)
 
इँदी॥
 
“ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
 
हानलुछ्‌ ! हा नल
 
फूल झैं कोमला
शब्द
 
धर
 
। जिन्दगीका भुवा ॥
 
सुन्दरी ।”
 
यस्तै गरी कण्व
(रर)
 
लागे


पछि॥
</poem>}}

Latest revision as of 16:40, 26 February 2025

This page has been proofread

"स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
कृष्णका कान्तिको पाउने माघुरी ॥
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
(१७)

जान्छ टाढा कतै स्वर्गको देशमा ।
दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
चित्त मेरो खिँची लग्‌ परै पूर्वमा ॥"
(१८)

यत्ति बोली तिनी काँसका फूल झैं ।
धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
शीतका बिन्दुको झल्लरी कान्तिमा ।
वृक्षशाखा हुँदा बढ्दछन्‌ झन्‌ अघि ॥
(१९)

आज लौ बाजले लाज छोडीकन ।
पेट नै भर्नको रक्तको काजमा ॥
पूर्वका साजका माझ सौन्दर्यको ।
शान्तिको सूचना तोड्छ झम्टीकन ॥
(२०)

एक तर्सी रुँदी आँसुवाली चरी ।
बालिका नीडकी त्यो पहेँलीचुचे ॥
जिन्दगी कालले झम्टिँदा आउने ।
कम्पमा रुग्‍रुगे पङ्क तर्सी रुँदी ॥
(२१)

"ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
हा नलुछ्‌ ! हा नलुछ् ! जिन्दगीका भुवा ॥
फूल झैं कोमला बालिका सुन्दरी ।"
शब्द यस्तै गरी कण्व लागे पछि ॥
(२२)