Jump to content

Page:Shakuntala.pdf/67: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
«स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
"स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
::कृ्‌ष्णका कान्तिको पाउने माघुरी ॥
::कृष्णका कान्तिको पाउने माघुरी ॥
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
::स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
::स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
{{pcn|(१७)}}
{{pcn|(१७)}}


जान्छ टाढा कतै स्वर्गको देशमा$
जान्छ टाढा कतै स्वर्गको देशमा
::दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
::दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
::चित्त मेरो खिँची लग्‌ परै पूर्वमा ॥”
::चित्त मेरो खिँची लग्‌ परै पूर्वमा ॥"
{{pcn|(१८)}}
{{pcn|(१८)}}


यत्ति बोली तिनी : काँसका फूल झैँ
यत्ति बोली तिनी काँसका फूल झैं
::धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
::धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
'शीतका बिन्दुको झल्लरी, कान्तिमा ।
शीतका बिन्दुको झल्लरी कान्तिमा ।
::वृक्षशाखा हुँदा बढ्दछन्‌ झन्‌ अघि ॥
::वृक्षशाखा हुँदा बढ्दछन्‌ झन्‌ अघि ॥
{{pcn|(१९)}}
{{pcn|(१९)}}
Line 21: Line 21:
आज लौ बाजले लाज छोडीकन ।
आज लौ बाजले लाज छोडीकन ।
::पेट नै भर्नको रक्तको काजमा ॥
::पेट नै भर्नको रक्तको काजमा ॥
पूर्वका साजका माभ सौन्दर्यको ।
पूर्वका साजका माझ सौन्दर्यको ।
::शान्तिको सूचना तोड्छ भझम्टीकन
::शान्तिको सूचना तोड्छ झम्टीकन
{{pcn|(२०)}}
{{pcn|(२०)}}


एक तर्सी रुँदी आँसुवाली चरी ।
एक तर्सी रुँदी आँसुवाली चरी ।
::बालिका नीडकी त्यो पहेँलीचुचे ॥
::बालिका नीडकी त्यो पहेँलीचुचे ॥
जिन्दगी कालले झम्टिदा आउने । -
जिन्दगी कालले झम्टिँदा आउने ।  
::कम्पमा रुग्स्गे पड्क तर्सी इँदी॥
::कम्पमा रुग्‍रुगे पङ्क तर्सी रुँदी ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}


“ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
"ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
::हानलुछ्‌ ! हानल । जिन्दगीका भुवा ॥
::हा नलुछ्‌ ! हा नलुछ् ! जिन्दगीका भुवा ॥
फूल झैं कोमला सुन्दरी ।”
फूल झैं कोमला बालिका सुन्दरी ।"
::शब्द यस्तै गरी कण्व लागे पछि॥
::शब्द यस्तै गरी कण्व लागे पछि ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}


</poem>}}
</poem>}}

Latest revision as of 16:40, 26 February 2025

This page has been proofread

"स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
कृष्णका कान्तिको पाउने माघुरी ॥
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
(१७)

जान्छ टाढा कतै स्वर्गको देशमा ।
दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
चित्त मेरो खिँची लग्‌ परै पूर्वमा ॥"
(१८)

यत्ति बोली तिनी काँसका फूल झैं ।
धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
शीतका बिन्दुको झल्लरी कान्तिमा ।
वृक्षशाखा हुँदा बढ्दछन्‌ झन्‌ अघि ॥
(१९)

आज लौ बाजले लाज छोडीकन ।
पेट नै भर्नको रक्तको काजमा ॥
पूर्वका साजका माझ सौन्दर्यको ।
शान्तिको सूचना तोड्छ झम्टीकन ॥
(२०)

एक तर्सी रुँदी आँसुवाली चरी ।
बालिका नीडकी त्यो पहेँलीचुचे ॥
जिन्दगी कालले झम्टिँदा आउने ।
कम्पमा रुग्‍रुगे पङ्क तर्सी रुँदी ॥
(२१)

"ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
हा नलुछ्‌ ! हा नलुछ् ! जिन्दगीका भुवा ॥
फूल झैं कोमला बालिका सुन्दरी ।"
शब्द यस्तै गरी कण्व लागे पछि ॥
(२२)