Page:Shakuntala.pdf/66: Difference between revisions
→Not proofread: Created page with "लाजको लालिमा भानमा झल्किँदो । दूरदेखि लाह टाप सप्ताश्वका पूर्के स्यन्दन ॥ पूर्वमा । झस्किइन् स्वर्गका रत्न चोरीवरी ॥ (फो देख्छ चोरी त्यहीँ कण्वको चक्षले । स्नान सिद्धेपछि ध्या..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
लाजको लालिमा | {{center block| | ||
<poem> | |||
लाजको लालिमा भालमा झल्किँदो । | |||
::दूरदेखि त्यहाँ सूर्यको स्यन्दन ॥ | |||
टाप सप्ताश्वका कड्किँदा पूर्वमा । | |||
::झस्किइन् स्वर्गका रत्न चोरीवरी ॥ | |||
{{pcn|(११)}} | |||
देख्छ चोरी त्यहीं कण्वको चक्षुले । | |||
::स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥ | |||
फर्किदो फेरमा स्वर्गका द्वारमा । | |||
::एक तारा झरी झल्किँदा नीरमा ॥ | |||
{{pcn|(१२)}} | |||
इन्द्रका चापका रङ्गका गिन्तिले । | |||
::अश्व जोती डटे सूर्यले स्यन्दन ॥ | |||
अश्व जोती डटे सूर्यले स्यन्दन ॥ | |||
दिव्य सम्राट् बनी पूर्वमा हाँस्दछन् । | दिव्य सम्राट् बनी पूर्वमा हाँस्दछन् । | ||
अन्धका शैलका ती विजेता बनी ॥ | ::अन्धका शैलका ती विजेता बनी ॥ | ||
{{pcn|(१३)}} | |||
बाफको दुर्ग जो रौप्य भै बस्दथ्यो । | बाफको दुर्ग जो रौप्य भै बस्दथ्यो । | ||
::स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥ | |||
स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥ | |||
सत्यको रोशनी दिव्य सौन्दर्यमा । | सत्यको रोशनी दिव्य सौन्दर्यमा । | ||
जिन्दगी | ::जिन्दगी सूतमा रङ्गिए झैं अहा ॥ | ||
{{pcn|(१४)}} | |||
सूतमा | |||
ध्यानका चक्षुले कान्तिमा स्वप्निल । | |||
::देख्न लागे तिनी कृष्णका भूषण ॥ | |||
मेघ सारा बन्यो दिव्य पीताम्बर | |||
::नीर त्यो रङ्गमा झल्कियो आनन ॥ | |||
{{pcn|(१५)}} | |||
वेणु झैं बज्दछन् प्रातका | गोपिनी झैं बने फूल ती चञ्चले । | ||
::अप्सरा बन्दछन् गाउने ती चरा ॥ | |||
वेणु झैं बज्दछन् प्रातका रश्मि ती । | |||
::सात रङ्गी बनी दिव्यको ग्राममा ॥ | |||
{{pcn|(१६)}} | |||
</poem>}} | |||
Latest revision as of 16:32, 26 February 2025
लाजको लालिमा भालमा झल्किँदो ।
दूरदेखि त्यहाँ सूर्यको स्यन्दन ॥
टाप सप्ताश्वका कड्किँदा पूर्वमा ।
झस्किइन् स्वर्गका रत्न चोरीवरी ॥
(११)
देख्छ चोरी त्यहीं कण्वको चक्षुले ।
स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥
फर्किदो फेरमा स्वर्गका द्वारमा ।
एक तारा झरी झल्किँदा नीरमा ॥
(१२)
इन्द्रका चापका रङ्गका गिन्तिले ।
अश्व जोती डटे सूर्यले स्यन्दन ॥
दिव्य सम्राट् बनी पूर्वमा हाँस्दछन् ।
अन्धका शैलका ती विजेता बनी ॥
(१३)
बाफको दुर्ग जो रौप्य भै बस्दथ्यो ।
स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥
सत्यको रोशनी दिव्य सौन्दर्यमा ।
जिन्दगी सूतमा रङ्गिए झैं अहा ॥
(१४)
ध्यानका चक्षुले कान्तिमा स्वप्निल ।
देख्न लागे तिनी कृष्णका भूषण ॥
मेघ सारा बन्यो दिव्य पीताम्बर
नीर त्यो रङ्गमा झल्कियो आनन ॥
(१५)
गोपिनी झैं बने फूल ती चञ्चले ।
अप्सरा बन्दछन् गाउने ती चरा ॥
वेणु झैं बज्दछन् प्रातका रश्मि ती ।
सात रङ्गी बनी दिव्यको ग्राममा ॥
(१६)