Page:Shakuntala.pdf/66: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
लाजको लालिमा | लाजको लालिमा भालमा झल्किँदो । | ||
::दूरदेखि | ::दूरदेखि त्यहाँ सूर्यको स्यन्दन ॥ | ||
टाप सप्ताश्वका पूर्वमा । | टाप सप्ताश्वका कड्किँदा पूर्वमा । | ||
::झस्किइन् स्वर्गका रत्न चोरीवरी ॥ | ::झस्किइन् स्वर्गका रत्न चोरीवरी ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
देख्छ चोरी | देख्छ चोरी त्यहीं कण्वको चक्षुले । | ||
::स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥ | ::स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥ | ||
फर्किदो फेरमा स्वर्गका द्वारमा । | |||
::एक तारा झरी झल्किँदा नीरमा ॥ | ::एक तारा झरी झल्किँदा नीरमा ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
इन्द्रका चापका रङ्गका गिन्तिले । | |||
::अश्व जोती डटे सूर्यले स्यन्दन ॥ | ::अश्व जोती डटे सूर्यले स्यन्दन ॥ | ||
दिव्य सम्राट् बनी पूर्वमा हाँस्दछन् । | दिव्य सम्राट् बनी पूर्वमा हाँस्दछन् । | ||
Line 22: | Line 22: | ||
::स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥ | ::स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥ | ||
सत्यको रोशनी दिव्य सौन्दर्यमा । | सत्यको रोशनी दिव्य सौन्दर्यमा । | ||
::जिन्दगी सूतमा | ::जिन्दगी सूतमा रङ्गिए झैं अहा ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
ध्यानका चक्षुले | ध्यानका चक्षुले कान्तिमा स्वप्निल । | ||
::देख्न लागे तिनी भूषण ॥ | ::देख्न लागे तिनी कृष्णका भूषण ॥ | ||
मेघ सारा बन्यो | मेघ सारा बन्यो दिव्य पीताम्बर | ||
::नीर त्यो रङ्गमा झल्कियो आनन ॥ | ::नीर त्यो रङ्गमा झल्कियो आनन ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
गोपिनी झैं बने फूल ती चञ्चले । | |||
::अप्सरा बन्दछन् गाउने ती चरा ॥ | ::अप्सरा बन्दछन् गाउने ती चरा ॥ | ||
वेणु झैं बज्दछन् प्रातका | वेणु झैं बज्दछन् प्रातका रश्मि ती । | ||
::सात रङ्गी बनी दिव्यको ग्राममा ॥ | ::सात रङ्गी बनी दिव्यको ग्राममा ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 16:32, 26 February 2025
लाजको लालिमा भालमा झल्किँदो ।
दूरदेखि त्यहाँ सूर्यको स्यन्दन ॥
टाप सप्ताश्वका कड्किँदा पूर्वमा ।
झस्किइन् स्वर्गका रत्न चोरीवरी ॥
(११)
देख्छ चोरी त्यहीं कण्वको चक्षुले ।
स्नान सिद्धेपछि ध्यान त्यागीकन ॥
फर्किदो फेरमा स्वर्गका द्वारमा ।
एक तारा झरी झल्किँदा नीरमा ॥
(१२)
इन्द्रका चापका रङ्गका गिन्तिले ।
अश्व जोती डटे सूर्यले स्यन्दन ॥
दिव्य सम्राट् बनी पूर्वमा हाँस्दछन् ।
अन्धका शैलका ती विजेता बनी ॥
(१३)
बाफको दुर्ग जो रौप्य भै बस्दथ्यो ।
स्वर्ण भो पूर्वमा शैलको शृङ्गमा ॥
सत्यको रोशनी दिव्य सौन्दर्यमा ।
जिन्दगी सूतमा रङ्गिए झैं अहा ॥
(१४)
ध्यानका चक्षुले कान्तिमा स्वप्निल ।
देख्न लागे तिनी कृष्णका भूषण ॥
मेघ सारा बन्यो दिव्य पीताम्बर
नीर त्यो रङ्गमा झल्कियो आनन ॥
(१५)
गोपिनी झैं बने फूल ती चञ्चले ।
अप्सरा बन्दछन् गाउने ती चरा ॥
वेणु झैं बज्दछन् प्रातका रश्मि ती ।
सात रङ्गी बनी दिव्यको ग्राममा ॥
(१६)