Page:Shakuntala.pdf/60: Difference between revisions
→Not proofread: Created page with "हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने । त्यस्तो बालमिठासको अमृतमा छन् सिंह भोकाउने ॥ छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि । देख्छन् शैशवको अहिंस्रकपनाको स्वर्गको मोहि..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने । | हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने । | ||
::त्यस्तो बालमिठासको अमृतमा छन् सिंह भोकाउने ॥ | |||
त्यस्तो बालमिठासको अमृतमा छन् सिंह भोकाउने ॥ | |||
छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि । | छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि । | ||
::देख्छन् शैशवको अहिंस्रकपनाको स्वर्गको मोहिनी ॥ | |||
देख्छन् शैशवको | {{pcn|(२३)}} | ||
अहिंस्रकपनाको | |||
स्वर्गको | |||
मोहिनी ॥ | |||
( | |||
एकै केन्द्र छ ऐशभित्र दिलमा सारा त्यहाँ भाइ छन् । | एकै केन्द्र छ ऐशभित्र दिलमा सारा त्यहाँ भाइ छन् । | ||
::हिंसा नै तमको विकार बुझिने छन् दिव्य क्या सूचना ॥ | |||
हिंसा नै तमको विकार बुझिने छन् दिव्य क्या सूचना ॥ | |||
आत्मा हेर, विभिन्न रूपहरुमा ती फूलमा जन्तुमा । | आत्मा हेर, विभिन्न रूपहरुमा ती फूलमा जन्तुमा । | ||
एकै ऐक्य सहानुभौतिक | ::एकै ऐक्य सहानुभौतिक गुँथे क्या प्रेमका तन्तुमा ॥ | ||
{{pcn|(२४)}} | |||
गुँथे क्या प्रेमका तन्तुमा ॥ | |||
(२४) | |||
भाषा एक छ प्रेम शब्द रसिलो जो भित्रका भावमा । | |||
::सुन्छन् बुझ्न समर्थ छन् शिशुहरू यो प्राकृतोद्यानमा ॥ | |||
जे बोल्ने मन गर्दछन् कुसुमले लाली लिँदो ओठले । | |||
::सो टिप्दै मुखरी छ मानव-चरो त्यो शैशवी खोजले ॥ | |||
{{pcn|(२५)}} | |||
(२६) | यत्रो विश्व बनाउने छ करुणाको दिव्य तस्वीर झैं । | ||
::आनन्दै दिन जीवमा गगनमा तारा भर्यो झिल्मिली ॥ | |||
सोही कुँद्छ मुना, छिनो छ मसिनो कुँद्ने जगन्माधुरी । | |||
::खाना दिव्य खुवाउलिन् प्रकृतिले नानी परी सुन्दरी ॥ | |||
{{pcn|(२६)}} | |||
यो शिक्षालय हो सबै कुसुम छन् रङ्गीन अध्यापक । | यो शिक्षालय हो सबै कुसुम छन् रङ्गीन अध्यापक । | ||
::पानी दिव्य खुलेर अक्षर सफा छन् रोज नै पाठ यी॥ | |||
खुल्दो प्रेम समष्टिसार रसिलो साफल्य हो पाठको। | |||
::हामी नित्य परीक्षित प्रकृतिमा छौं प्रश्नले आठको ॥ | |||
{{pcn|(२७)}} | |||
आत्मा मानव चुस्छ ओठ कलिला यी पुष्पका सुन्दर । | |||
::ताराबाट झझल्किँदो छ महिमा जो बन्छ विश्वम्भर ॥ | |||
आत्मा मानव चुस्छ ओठ | |||
ताराबाट | |||
गर्छन् खुस्खुस कानमा अनिलले सन्देशको चारुता । | गर्छन् खुस्खुस कानमा अनिलले सन्देशको चारुता । | ||
::पन्छी गर्छ कुरा त्यही ऋषिहरू जो खोज्न छन् बेपता ॥ | |||
{{pcn|(२८)}} | |||
</poem>}} | |||
Latest revision as of 15:34, 26 February 2025
हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने ।
त्यस्तो बालमिठासको अमृतमा छन् सिंह भोकाउने ॥
छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि ।
देख्छन् शैशवको अहिंस्रकपनाको स्वर्गको मोहिनी ॥
(२३)
एकै केन्द्र छ ऐशभित्र दिलमा सारा त्यहाँ भाइ छन् ।
हिंसा नै तमको विकार बुझिने छन् दिव्य क्या सूचना ॥
आत्मा हेर, विभिन्न रूपहरुमा ती फूलमा जन्तुमा ।
एकै ऐक्य सहानुभौतिक गुँथे क्या प्रेमका तन्तुमा ॥
(२४)
भाषा एक छ प्रेम शब्द रसिलो जो भित्रका भावमा ।
सुन्छन् बुझ्न समर्थ छन् शिशुहरू यो प्राकृतोद्यानमा ॥
जे बोल्ने मन गर्दछन् कुसुमले लाली लिँदो ओठले ।
सो टिप्दै मुखरी छ मानव-चरो त्यो शैशवी खोजले ॥
(२५)
यत्रो विश्व बनाउने छ करुणाको दिव्य तस्वीर झैं ।
आनन्दै दिन जीवमा गगनमा तारा भर्यो झिल्मिली ॥
सोही कुँद्छ मुना, छिनो छ मसिनो कुँद्ने जगन्माधुरी ।
खाना दिव्य खुवाउलिन् प्रकृतिले नानी परी सुन्दरी ॥
(२६)
यो शिक्षालय हो सबै कुसुम छन् रङ्गीन अध्यापक ।
पानी दिव्य खुलेर अक्षर सफा छन् रोज नै पाठ यी॥
खुल्दो प्रेम समष्टिसार रसिलो साफल्य हो पाठको।
हामी नित्य परीक्षित प्रकृतिमा छौं प्रश्नले आठको ॥
(२७)
आत्मा मानव चुस्छ ओठ कलिला यी पुष्पका सुन्दर ।
ताराबाट झझल्किँदो छ महिमा जो बन्छ विश्वम्भर ॥
गर्छन् खुस्खुस कानमा अनिलले सन्देशको चारुता ।
पन्छी गर्छ कुरा त्यही ऋषिहरू जो खोज्न छन् बेपता ॥
(२८)