Page:Shakuntala.pdf/59: Difference between revisions
→Not proofread: Created page with "सानो कुड्मलपड्खमा मलयका हावा परीले घरी । नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं उड्दो झै मधुमासमा तुहिनका श्रीपेचका देशमा । थरी ॥ आइन् पड्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥ (१७) लज..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सानो | {{center block| | ||
<poem> | |||
सानो कुड्मलपङ्खमा मलयका हावा परीले धरी । | |||
::नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥ | |||
उड्दो झैं मधुमासमा तुहिनका श्रीपेचका देशमा । | |||
::आइन् पङ्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥ | |||
{{pcn|(१७)}} | |||
लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको । | लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको । | ||
देखिन् चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥ | ::देखिन् चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥ | ||
फर्किन् थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु । | फर्किन् थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु । | ||
::मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन् ॥ | |||
मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन् ॥ | {{pcn|(१८)}} | ||
छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका । | छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका । | ||
राखी फूल सुगन्धदार तकिया पारी बडो | ::राखी फूल सुगन्धदार तकिया पारी बडो कोमल ॥ | ||
हेर्थिन् ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर । | हेर्थिन् ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर । | ||
आफ्नै बालशशी | ::आफ्नै बालशशी लुटुक्क घनमा फुल्दो महाशाखमा ॥ | ||
{{pcn|(१९)}} | |||
लुटुक्क घनमा | |||
फुल्दो महाशाखमा ॥ | |||
(१९) | |||
(२०) | "बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन । | ||
::आमातुल्य दयावती प्रकृतिका खाए सबै व्यञ्जन ॥ | |||
मेरो आशिषसाथ दिव्य सुषमा पाई बढे फूल झैं । | |||
::आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं ॥ | |||
{{pcn|(२०)}} | |||
कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी । | कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी । | ||
तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन् धराका परी ॥ | ::तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन् धराका परी ॥ | ||
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन | हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन । | ||
राख्नेछन् महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥ | ::राख्नेछन् महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥ | ||
( | {{pcn|(२१)}} | ||
मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्, छन् बीज राम्रा जहाँ । | मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्, छन् बीज राम्रा जहाँ । | ||
::कालो मुण्मय छन् धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥ | |||
खाली स्वर्गिक बीज पर्छ हुनु है ! छन् पङ्कमै पङ्कज । | |||
::कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥ | |||
{{pcn|(२२)}} | |||
</poem>}} | |||
Latest revision as of 15:29, 26 February 2025
सानो कुड्मलपङ्खमा मलयका हावा परीले धरी ।
नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं थरी ॥
उड्दो झैं मधुमासमा तुहिनका श्रीपेचका देशमा ।
आइन् पङ्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥
(१७)
लज्जाले मुख लाल भो तर जसै दाढी सफा कण्वको ।
देखिन् चाह कमी हुने उटजमा, धूवाँ उठी घुम्रिँदो ॥
फर्किन् थोर यता हवा मलयको बोक्दी गुलाफी शिशु ।
मीठो चुम्बन दी थपक्क वनमा राखी त्यहाँ मुस्किइन् ॥
(१८)
छोपी चादरले मिहीन पतला ती बालिकाचन्द्रिका ।
राखी फूल सुगन्धदार तकिया पारी बडो कोमल ॥
हेर्थिन् ती रजनीसमान नभकी ओर्लेर पृथ्वीतिर ।
आफ्नै बालशशी लुटुक्क घनमा फुल्दो महाशाखमा ॥
(१९)
"बच्ची छौ सुरसुन्दरी चुस तिमी यी दूध मीठा स्तन ।
आमातुल्य दयावती प्रकृतिका खाए सबै व्यञ्जन ॥
मेरो आशिषसाथ दिव्य सुषमा पाई बढे फूल झैं ।
आफ्नो चाह चुसी हवा र वनमा राम्रो फुले फूल झैं ॥
(२०)
कोही जन्तु न त्रास दिन्छ शिशुमा छौ प्रेम झैं सुन्दरी ।
तिम्रो शैशवयोग्य पोषण दिने हुन्छन् धराका परी ॥
हिंसा विस्तृत प्रेमसाथ सबले पोषेर संवर्द्धन ।
राख्नेछन् महिमा जुहार पृथिवीकी छौ भनी मोहन ॥
(२१)
मीठा तत्त्व मिली त्यहाँ कुसुम छन्, छन् बीज राम्रा जहाँ ।
कालो मुण्मय छन् धरा पनि जरा पोस्दी यहाँ स्वर्गका ॥
खाली स्वर्गिक बीज पर्छ हुनु है ! छन् पङ्कमै पङ्कज ।
कालो व्योम सिँगार्न फुल्दछ शशीनामा सुधावारिज ॥
(२२)