Page:Shakuntala.pdf/58: Difference between revisions
→Not proofread: Created page with "झन् झन् कोमलता लिएर मुखले छाला भयो पातलो । लज्जा मुस्किन खोज्छ झै हुन यो बाक्लो बनी व्यर्थमा ॥ नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कृती । भागूँ क्यार अगाडिबाट उनको..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
झन् झन् कोमलता लिएर मुखले छाला भयो पातलो । | झन् झन् कोमलता लिएर मुखले छाला भयो पातलो । | ||
::लज्जा मुस्किन खोज्छ झैं हुन यो बाक्लो बनी व्यर्थमा ॥ | |||
लज्जा मुस्किन खोज्छ | नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कुती । | ||
::भागूँ क्यार अगाडिबाट उनको जस्तो गराई कति ॥ | |||
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता | {{pcn|(११)}} | ||
भागूँ क्यार अगाडिबाट | |||
उनको | |||
जस्तो गराई | |||
कति ॥ | |||
धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी । | धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी । | ||
अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥ | ::अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥ | ||
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए । | मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए । | ||
::केही कष्ट नभै वसन्त ऋतुमा आमा भइन् मेनका ॥ | |||
{{pcn|(१२)}} | |||
देख्तामा शिशु काखमा युवतिको राजर्षिमा ज्ञान भो । | |||
::केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥ | |||
देख्तामा शिशु काखमा | चाँडै नै तर अग्नि शान्त हुने गो ठण्डा बनी क्यै अलि । | ||
::हाँसे मुस्स सुधांशु झैं घनहरू थाङ्ना बनेका दिन ॥ | |||
{{pcn|(१३)}} | |||
युवतिको | |||
राजर्षिमा ज्ञान भो । | |||
केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥ | |||
चाँडै नै तर | |||
हाँसे मुस्स सुधांशु | |||
औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले । | औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले । | ||
::गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥ | |||
गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥ | |||
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको । | सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको । | ||
::देखी दङ्ग हुँदा झसङ्ग मनमा झस्के त्यहाँ ती ऋषि ॥ | |||
देखी दङ्ग हुँदा झसङ्ग मनमा | {{pcn|(१४)}} | ||
(१४) | |||
लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ? | लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ? | ||
::बूढोलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन् ? | |||
लौ बित्यास परेछ ! नारद डुबी मायाविषे विष्णुको । | |||
::आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थे म उस्तै भएँ ॥" | |||
{{pcn|(१५)}} | |||
परेछ ! नारद डुबी मायाविषे विष्णुको । | |||
आश्चर्यान्वित दृष्टिले वरिपरी | |||
(१५) | |||
चुट्की दी चुचु ! साथ चारु नयनीलाई हँसाईकन । | |||
::"धाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥ | |||
पापा खोज्न म जान्नँ जान्छु तपमा" भन्छन् उठी ती ऋषि । | |||
::थाङ्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥ | |||
{{pcn|(१६)}} | |||
</poem>}} | |||
Latest revision as of 15:22, 26 February 2025
झन् झन् कोमलता लिएर मुखले छाला भयो पातलो ।
लज्जा मुस्किन खोज्छ झैं हुन यो बाक्लो बनी व्यर्थमा ॥
नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कुती ।
भागूँ क्यार अगाडिबाट उनको जस्तो गराई कति ॥
(११)
धेरै रोज बिते बसेर वनमा अर्कै फुटी मञ्जरी ।
अर्की कोकिलले गला सरसले गुँज्दी छ वन्यस्थली ॥
मीठा जन्म लिने अनेक कुसुमी नानीहरू ब्यूँझिए ।
केही कष्ट नभै वसन्त ऋतुमा आमा भइन् मेनका ॥
(१२)
देख्तामा शिशु काखमा युवतिको राजर्षिमा ज्ञान भो ।
केही क्रोध उठ्यो झनक्क मनमा सन्ध्या रिसाएसरि ॥
चाँडै नै तर अग्नि शान्त हुने गो ठण्डा बनी क्यै अलि ।
हाँसे मुस्स सुधांशु झैं घनहरू थाङ्ना बनेका दिन ॥
(१३)
औंलालाइ चुसी बनेर हँसिली हाँस्दी दुवै नेत्रले ।
गूँ गूँ गर्न तयार दुग्धमुख ती सानी सफा मोहिनी ॥
सग्ली सुन्दरता सलक्क रसिला राम्रा छिटा अङ्गको ।
देखी दङ्ग हुँदा झसङ्ग मनमा झस्के त्यहाँ ती ऋषि ॥
(१४)
लागे सोच्न "डगेछ स्वर्गपुरमा के इन्द्रको आसन ?
बूढोलाइ बिगार्न शान्त तपमा के मेनका यी झरिन् ?
लौ बित्यास परेछ ! नारद डुबी मायाविषे विष्णुको ।
आश्चर्यान्वित दृष्टिले वरिपरी हेर्थे म उस्तै भएँ ॥"
(१५)
चुट्की दी चुचु ! साथ चारु नयनीलाई हँसाईकन ।
"धाई बन्न त आज सक्तिनँ शिशो ! थाङ्ना सह्यारीकन ॥
पापा खोज्न म जान्नँ जान्छु तपमा" भन्छन् उठी ती ऋषि ।
थाङ्ना बादलमा प्रभानिकर झैं छाड्दा गुलाफी हिउँ ॥
(१६)